उत्साहित हाइवा ट्रक, निरही अर्जुनधारा वडा नं. ४ र ७ का जनता

अर्जुनधारा । धेरै वर्षपछि गाउँमा कालोपत्रे बन्दा सडक नजिक घर भएका मानिसहरु मात्र होइन छेउछाउकाहरु पनि हर्षले प्रफुल्ल हुन्थ्ये । त्यसबेला ‘आहा ! हाम्रो क्षेत्रमा पनि कालोपत्रे हुँदैछ’ भनेर रमाउँदै स्थानीय सरकारलाई धन्यवाद भन्नसम्म भ्याएका थिए । तर, कालोपत्रे सडक बन्दै गर्दा कतिको टिकाउ बन्छ ? कति माटो, गिटी, बालुवा लगाइयो ? कालोपत्रे सडकलाई टिकाउ … Continue reading उत्साहित हाइवा ट्रक, निरही अर्जुनधारा वडा नं. ४ र ७ का जनता